
- अशिक्षित हुनाले , जस्लाई पनि विश्वास गर्नाले र नेपाल गरिब मुलुक भ्एकोले चेलिबेटी बेचबिखन बढेको हो।
- At first we should aware and follow prevention is better than care. we must control overpopulation, deforestation ,pollution, minimize the effect of global warming ,green house effect and so on.
- we can create a positive environment for people with disability by inspiring them & giving them the highest attention on every sector of their concern.
- अपाङ्गको लागि बाच्ने बतावरण गराउन के गर्नुपर्छ भने अपाङ्गको निशुल्क शिक्षा,अपाङ्ग भक्ता, अपाङ्ग तालिम प्याकेज , अपाङ्ग आश्रम ,अपाङ्ग परिचय पत्र र अपाङ्गको समान सहभागिता हुनुपर्छ । मैले केहि अपाङ्ग व्यक्तिलाई भेटेको थियो उनीहरू धेरैले भाग्यले ठगेको मान्छे ठानछन ।
- Bhukampa Aauda Aatiara Hamfalnu wa Bhagnu Hudaina Baru khata Muni Wa Tabal Muni Luknu Parcha Natra Bhane Khali Thau Ma Janu parcha.







